युद्धविरामको सहमति भएलगत्तै सिरियामा १०० भन्दा बढी मारिए

Sunday, September 11th, 2016 at 9:22 am प्रवास

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

सीआईएन काठमाण्डौ,भदौ-२६

रुस र अमेरिकाले सोमबारदेखि युद्धविराम लागु गर्न सहमति गरे लगत्तै तिब्र हवाइ आक्रमण हुँदा एकसय जनाभन्दा धेरैको मृत्यु भएको छ । जेनेभामा अमेरिकी तथा रुसी विदेशमन्त्री बीच भएको सहमति लगत्तै हवाई आक्रमण भएको हो । घटनामा विद्रोही नियन्त्रित इडलिब शहरमा मात्र करिब ६० जना मारिएको बिबिसीले जनाएको छ भने एलेप्पो शहरको केन्द्र वरपर अरु ४५ जना मारिएका छन् । रुस र अमेरिकाबीचको सहमतिलाई सिरियाली सरकार तथा विपक्षी दुवैका वार्ताकारहरुले अनुमोदन गरेका थिए भने टर्की तथा यूरोपेली युनियन इयुले पनि सहमतिको स्वागत गरेका छन् ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • laxima

    लक्षिमा तामाङ –समाचारवाचक

  • जङ्ग योञ्जन तामाङ
का.व.स्टेशन म्यानेजर

    जङ्ग योञ्जन तामाङ– स्टेशन म्याजेनर