जापानमा ‘लाइक जर्नल’ को बिमोचन

Monday, June 27th, 2016 at 1:32 pm प्रवास, विशेष, समाचार

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

bimochan photoसुम्हा?लुङ समाचार । टोकियो । जुन २६
सिरिजंगा अनुसन्धान केन्द्र धरान द्धारा प्रकाशित ‘लाइक जर्नल’ को जुन २६ (तदनुसार २०७३ असार १२ गते) जापानमा बिमोचन भएको छ ।

जापानको किताआकाबाने स्थित नमस्ते नेपाल होटलमा आयोजित एक समारोहमा किरात याक्थुङ चुम्लुङका संस्थापक अभियन्ता सुमन लिम्बूले ‘लाइक जर्नल’ को बिमोचन गरे । मुक्साम लाआती द्धारा सम्पादित पुस्तकमा लिम्बू भाषा, संस्कृति र इतिहास सम्बन्धि विभिन्न बिद्धान तथा लेखकहरु द्धारा लिखित सामग्रीहरु प्रकाशित छन् ।

कार्यक्रममा जापानमा रहेर भाषा, संस्कृति, साहित्य र सामाजिक कार्यमा सक्रिय विभिन्न व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • laxima

    लक्षिमा तामाङ –समाचारवाचक

  • जङ्ग योञ्जन तामाङ
का.व.स्टेशन म्यानेजर

    जङ्ग योञ्जन तामाङ– स्टेशन म्याजेनर