अब न्यूयोर्कमा हमला गर्ने आइएसको चेतावनी

Friday, November 20th, 2015 at 8:50 am News Headlines, प्रवास

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

मंसिर ४ । अन्तर्राष्ट्रिय आतंकवादी संगठन ‘आइएस’ ले अब अमेरिकाको न्यूयोर्क सहरलाई निशाना बनाउने चेतावनी दिएको छ । पेरिस आक्रमणमा संलग्न आइएसले एक भिडियो जारी गर्दै न्यूयोर्कलाई निशाना बनाउने चेतावनी दिएको हो ।
समाचार एजेन्सीहरुका अनुसार आइएसले न्यूयोर्कको टाइम्स स्क्वायरलाई ध्वस्त बनाउने चेतावनी दिएको छ । भिडियोमा एक आत्मघाती हमलाकारीले विस्फोटक पदार्थ भरिएको ज्याकेट लगाएको देखिन्छ ।
पाँच मिनेटभन्दा लामो भिडियोमा पेरिस हमलाको बर्बर दृष्यसमेत देखाइएको छ ।
न्यूयोर्क प्रहरीले भिडियोबारे आफूलाई जानकारी भएको जनाएको छ । न्यूयोर्कमा सुरक्षा व्यवस्था कडा तुल्याइएको पनि प्रहरीले जनाएको छ ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • laxima

    लक्षिमा तामाङ –समाचारवाचक

  • जङ्ग योञ्जन तामाङ
का.व.स्टेशन म्यानेजर

    जङ्ग योञ्जन तामाङ– स्टेशन म्याजेनर