भारतले नाकाबन्दी खोलेको जानकारी परराष्ट्रलाई

Saturday, October 3rd, 2015 at 10:36 pm विचार

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

काठमाडौं : नेपालमा संविधान बनाउँदा आफ्नो सल्लाह नमानेको भन्दै दुई सातादेखि लगाएको नाकाबन्दी भारतले खोलेको पुष्टि परराष्ट्र मन्त्रलायले गरेको छ ।

नेपालका ६ वटा मूख्य नाकासहितका भन्सारमा लगाइएको अघोषित नाकाबन्दी खोलिएको जानकारी भारतीय विदेश मन्त्रालयले गराएको परराष्ट्र श्रोतले जनाएको छ ।

शनिबार साँझ भारतीय विदेश मन्त्रालयले परराष्ट्रलाई पठाएको जानकारी अनुसार सुरक्षा व्यवस्था मजबुत भएका सबै नाकाबाट सहजरुपमा गाडी नेपाल भित्रन दिन सम्बन्धित सरोकारवाला कार्याललाई भनिएको छ ।

‘वीरगञ्जस्थित रक्सौलसहितका केही नाकामा सुरक्षा जटिलता भएकाले आपूर्ति व्यवस्था सहज हुन केही दिन लाग्नेछ’, भारतीय विदेश मन्त्रालयको भनाइ उधृत गर्दै परराष्ट्रका एक अधिकारीले भने, ‘सुरक्षा व्यवस्था सहज भएका अन्य नाकामा भने अब कुनै अवरोध रहने छैन ।’

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • laxima

    लक्षिमा तामाङ –समाचारवाचक

  • जङ्ग योञ्जन तामाङ
का.व.स्टेशन म्यानेजर

    जङ्ग योञ्जन तामाङ– स्टेशन म्याजेनर